यो गीतबाट अन्जुले बल्ल चौतर्फी तारिफ पाईनGairi khetma Gahu|Raju Pariyar Anju Bishwakarma BB Anuragee

Поделиться
HTML-код
  • Опубликовано: 11 апр 2025
  • Audio Credits :
    नेपाली लोकगायनमा आफ्नो अद्भूत क्षमता तथा श्रुतिमधुर स्वरका कारण अत्याधिक लोकप्रिय भई लोकस्वर सम्राट उपाधि समेत हासिल गरेका प्रिय गायक राजु परियार,त्यसैगरी नेपाली गीतसङ्गीतमा आफुलाई अव्वल सावित गर्दै भविस्यमा उच्च स्थान हासिल गर्ने प्रचुर सम्भावना बोकेकी नव गायिका अन्जु विश्वकर्माको आवाजमा यो गीत प्रस्तुत गरिएको छ ।के कस्तो लाग्छ कृपया यहाँहरुको संधैझै सकारात्मक र प्रेमपूर्ण सल्लाहसुझावको अपेक्षा गर्दछु ।
    Song : Gairi Khetma Gahu
    Lyrics/Music :BB Anuragee
    Singer : Raju Pariyar / Anju Bishwakarma
    Arrange : BB Anuragee
    Recordist : Govind Anek/Kamal Thapa
    Chrous: Suvas Bishwakarma,Govind Anek,Bindu Bc,Sunita Lohoni
    Flute:Ratna Bk
    Rhythm: Bhuwan Gandharba
    Sarangi: Hemanta Kanchha Rasaili
    Mixing :Shukuram Rasaili
    Mastering : Shyamshwet Rasaili
    Studio: Prism Digital Ktm
    Video Credits :
    Artist on Screen:
    Shukuram Rasaili (Sarangi)
    Govind anek (flute)
    Rakesh Sony (Keyboard)
    Nishant Bishwakarma (Madal)
    Kiran Bishwakarma (Guitar)
    Special Thanks
    Suvas Bishwakarma
    Surya Gautam
    Shikshya Rasaili
    Jhuma Aryal
    Cenamatographer: Arjun Lohar & Sunita Rasaili
    Editor:Arjun Lohar
    Audio Management : Sunita Rasaili
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445

Комментарии • 592

  • @bbanuragee
    @bbanuragee  3 месяца назад +163

    नेपाली लोकगायनमा आफ्नो अद्भूत क्षमता तथा श्रुतिमधुर स्वरका कारण अत्याधिक लोकप्रिय भई लोकस्वर सम्राट उपाधि समेत हासिल गरेका प्रिय गायक राजु परियार,त्यसैगरी नेपाली गीतसङ्गीतमा आफुलाई अव्वल सावित गर्दै भविस्यमा उच्च स्थान हासिल गर्ने प्रचुर सम्भावना बोकेकी नव गायिका अन्जु विश्वकर्माको आवाजमा यो गीत प्रस्तुत गरिएको छ ।के कस्तो लाग्छ कृपया यहाँहरुको संधैझै सकारात्मक र प्रेमपूर्ण सल्लाहसुझावको अपेक्षा गर्दछु ।

    • @ramchandrabasnet2043
      @ramchandrabasnet2043 3 месяца назад +9

      गित धेरै राम्रो छ सर्🙏🙏

    • @punampurja3833
      @punampurja3833 3 месяца назад +3

      Yek dam ramro xa dherai dherai pargatiko sauvakamana 🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +4

      हार्दिक आभार हजुर

    • @Redmi-sr1hx
      @Redmi-sr1hx 3 месяца назад +3

      Parvu yashuley dinuvayko sorko dhani

    • @shibbahadur9485
      @shibbahadur9485 3 месяца назад +2

      सबै जनालाई हार्दिक धन्यवाद

  • @JA_g_AT
    @JA_g_AT 3 месяца назад +7

    आहा ! क्या दामी गित जति सुने पनि सुनिरहु लाग्ने कालजयी गित #gairikhetmagahu #bbanuragee #rajupariyar #anjubk

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q 3 месяца назад +29

    अाहा राजु दादा भयपछि गित तेतिकै राम्रा हुन्छ दामी छ गित थेगाे नि धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌✅❤️✅🌹🥇🇳🇵💯

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

    • @understandable485
      @understandable485 3 месяца назад

      😅😅😅😅😅😅😅😅😅😅😅😮😅😅😅😮. 6:24 the

  • @Basantaniwas-qd2wb
    @Basantaniwas-qd2wb 3 месяца назад +28

    आहा लोक स्वर सम्राट राजु परियार को नयाँ गित बबाल लागेयो🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @Chandrasingh-x9o
    @Chandrasingh-x9o 3 месяца назад +8

    दामि गित धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई 👍️👌👌👍️👌👌🌺🌹🌹🌺💓💓💓💖💓💓🌹🌹

  • @sanopul4124
    @sanopul4124 3 месяца назад +3

    आहा कति मिठो गित हो धेरै धेरै धन्यवाद अगाडि बर्दै जानु

  • @chokgurung62
    @chokgurung62 3 месяца назад +26

    अत्यन्तै सुन्दर, मिठो गीत दाजु हार्दिक धन्यबाद

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

  • @ritabika767
    @ritabika767 3 месяца назад +3

    आहा भाका नि सरै राम्रो तेसै मा राजु सर काे साेर ले सुन्गद दियकाे छ

  • @deepakgalami1529
    @deepakgalami1529 3 месяца назад +5

    आहा कति मीठो गित बधाई छ। सम्पुर्ण टिम लाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @Yujinzgamer
    @Yujinzgamer 3 месяца назад +10

    राजु परियार दाई भएपछि यतिकै राम्रो हुन्छ ❤❤❤❤❤❤

  • @reshampurja6996
    @reshampurja6996 3 месяца назад +11

    एकदमै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई💞💝💞💝🌹🌹🌹🌹👍️👍️👍️👍️👏👏👏👏👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @minbahadur285
    @minbahadur285 3 месяца назад +7

    आहा सारै मिठो गीत ❤️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @BinitaMogol
    @BinitaMogol 3 месяца назад +2

    कति राम्राे लाग्यो गित शुभकामना छ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @shivabhandari9622
    @shivabhandari9622 3 месяца назад +1

    एकदमै उत्कृष्ट छ । भष्ट्रहरु लाई नलखेटुन्जेल छोड्न हुदैन ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @DilsaraMagar-i5g
    @DilsaraMagar-i5g 3 месяца назад +2

    धेरै राम्रो छ अझै प्रगति गर्गै जानु अन्जु

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @TikaPun
    @TikaPun 3 месяца назад +24

    आहा दाइ सम्मान छ हजुरका हरेक सृजनाले मन छुन्छ्🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 месяца назад +4

    आहा अति सुन्दर प्रस्तुती दुबै जना गायक गाइ ज्युलाई शुभकामना तेसैगरी आदरणीय अंकल बिबि अनुरागी जुन गितमा पनि मौलिकता उतिकै मिठा देखिन्छन् मिलियन भिउजको शुभकामना ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

  • @yogbahadurmoktan2332
    @yogbahadurmoktan2332 3 месяца назад +26

    हेर्दै मज्जा आनन्द आउने कस्तो राम्रो सृजना ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @AnuSth
    @AnuSth 3 месяца назад +1

    अत्ती नै राम्रा्े बदाई छ सम्पुर्ण कल्कार हरुलाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @KamalSunchweri
    @KamalSunchweri 3 месяца назад +4

    अति मीठो गित तर सुन्दा सुन्दा यति छिटो समियो बिस्वात भयो ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +3

    आहा कति राम्रो गित स्वर सम्राट् बाशाहा राजु भाइ अनि स्वरकी धनी अन्जु बैहिनी अनि स्वर का धनी सरजकं सङ्गीत कार गित धेरै राम्रो बि बि सर जय गित जय सङ्गीत❤️❤️❤️🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @GarbiBhutia
    @GarbiBhutia 3 месяца назад +1

    कति सुन्दर स्वर शब्द र संगित ले सजिएको दोहोरी ❤🎉❤👍👌🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @ShankarMayalti-he3jz
    @ShankarMayalti-he3jz 3 месяца назад +2

    लाेक सम्राट राजुर अन्जुलाई धेरै धेरै सुभ कामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @ramchandrabasnet2043
    @ramchandrabasnet2043 3 месяца назад +1

    सारै मिठो अनि मन छुने खालको टुक्का भएको सुमधुर गित 🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 месяца назад +7

    नेपाली लोक तथा दोहोरी गित संगीतका सरस्व्ती पुत्र मेरो पुज्यनिय गुरु लोक सम्राट श्री राजु परियार ज्युको स्वरलहरिमा जुनसुकै गित पनि मस्र्याङ्दी नदि बगेझै बग्छ्न आहा नेपाली गितसङितको यो दुनियाँमा बरिस्ठ सर्जक संगीतकार मेरो आदरणीय दाजु बिबि अनुरागी ज्युको सङित आहा सुमधुर आवाजकी धनी बहिनी अन्जुको आवाज आहा हार्दिक बधाई तथा शुभकामना।।मिठा शब्द लय अनि आवाजसङ्गैको मीठो गित।।🙏❤️🎊🎉💐☘️🌹🌱😊

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर प्रति भाई

    • @mahendrabishowkarma2471
      @mahendrabishowkarma2471 3 месяца назад

      @@bbanuragee नमन दाजु।🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 3 месяца назад +7

    धेरै राम्रो छ बधाई होल्ड टिम लाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @Deepson-qu3qq
    @Deepson-qu3qq 3 месяца назад +1

    आहा कति मिठो गित सुन्न पाइयो ।🙏🙏🙏❤️❤️❤️

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 3 месяца назад +3

    आहा कति मिठो उत्कृष्ट गित मनैदेखि मनपर्यो दाजु👍। नेपाली लोक दोहोरी जगत का स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय गायिका अन्जु विश्वकर्मा बहिनी को मिठो मनमोहित जादुमय स्वर मा हजुरको मिठो मनमोहित जादुमय सब्द लय थेगो सृजना यो ३ मिस्रण र सम्पुर्ण टिम को प्रस्तुति सुनमा सुगन्ध छ दाजु आगामी दिनमा यो टिमको फेरि सहकार्य चाहन्छौ मनैदेखि सलाम सम्मान र उच्च सफलताको शुभकामना छ दाजु🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @BhagabatiJoshi-t3k
    @BhagabatiJoshi-t3k 3 месяца назад +3

    कस्तो मिठो श्वर नानीहरुको कति प्यारो नेपाल,,नेपालीको शम्झनाले भरेको धन्य उत्राखण्डका नेपाली दाजुभाइ दिदी बैनि शम्परणमा म काठण्डुबाट सलाम गरिरैछु❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @gajendrabhandari7048
    @gajendrabhandari7048 3 месяца назад +3

    राम्रो छ गित❤पर्गतिको सुभकामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @ekanta184digital
    @ekanta184digital 3 месяца назад +2

    आहा कति मिठो गित।सफलता को शुभकामना सम्पुर्ण लाई 🎉🎉🎉🎉।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @vikramnepali8138
    @vikramnepali8138 3 месяца назад +1

    संगीत सर्जक बिबि अनुरागी लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका अन्जु को गित एकदम राम्रो छ सम्पूर्ण कलाकार टिम सबै लाइ शुभकामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @pabitrabhattarai8412
    @pabitrabhattarai8412 3 месяца назад +4

    धेरै राम्राे छ सबै सहभागी टिम लाई शुभकामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @nisjalbahadurlamichhane3678
    @nisjalbahadurlamichhane3678 2 месяца назад +1

    आहा हजुरको जुन गीतले पनि हाम्रो मन छुन्छ।राजु दाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद ❤

    • @bbanuragee
      @bbanuragee  Месяц назад

      हार्दिक आभार हजुर प्रति

  • @UrmilaKunwar-t6z
    @UrmilaKunwar-t6z 3 месяца назад +6

    नमस्ते स्वरसम्राट दाजु हाम्रो देशकै शान हुनुहुन्छ हजुर खुशी लाग्यो अन्जु बहिनी सँग पनि दोहोरी ल्याउनु भो सारै राम्रो छ हजुर बिना को दोहोरि गित हेर्नै मन लाग्दैन my favourite Raju dai

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @rajusunar1854
    @rajusunar1854 3 месяца назад +2

    दामि लाग्यो सम्पुर्ण टिम लाइ बधाई

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @sarmilasubedi4888
    @sarmilasubedi4888 3 месяца назад +3

    अति सुन्दर र मा्रमिक गित

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @kedarDevkota-d5h
    @kedarDevkota-d5h 3 месяца назад +2

    सारयि गहकिलाे गतछ याेटिमलायि सलामछ

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @bhisansangit9193
    @bhisansangit9193 3 месяца назад +1

    आहा ढिलै भय पनि हेर्न आइयो गिय निकै रमाइलो छ सफलता को सुभकामना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 3 месяца назад +2

    आहा मिठाे भाका सम्मान छ राजु दाजु र अन्जु बैनि 👍️👍️🙏🙏🙏🙏💕💕💕

  • @rajandulal2022
    @rajandulal2022 3 месяца назад +2

    सम्पूर्ण टिमलाई शुभकामना

  • @prayashalemagar9501
    @prayashalemagar9501 3 месяца назад +4

    Wow dami geet Raju sirko k kura anju bahini lai pragatiko subhakamana sathai sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @baltamang9038
    @baltamang9038 3 месяца назад +20

    लोक दोहोरी स्वर सम्राट राजु हुनु हुन्छ भने सुन्दर शब्दको सिर्जना सर्जक संगीतकार सम्राट बी बी अनुरागी ज्यू हुनु हुन्छ सम्पूर्ण टीमलाई सम्मान।।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @jamuna-khatiwada
    @jamuna-khatiwada 3 месяца назад +3

    सार्है राम्रो गित बधाई छ्🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 3 месяца назад +1

    आहा कति सुन्दर सोर राजु भाई र अन्जु बहिनीको ❤❤❤❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 месяца назад +5

    आहा कति राम्रो गीत सम्पुर्ण टिमलाइ धन्यबात्👌

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @indrakamalgurung1638
    @indrakamalgurung1638 3 месяца назад +1

    सुमधुर आवजकी धनी अञ्जुको गायकी मिठास नै अद्भुत लाग्छ बधाई अनि शुभकामना नानी ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

  • @AnupkaleyBK
    @AnupkaleyBK 3 месяца назад +1

    वा कति मिठो सब्द अनि गाउ त्यसैमाथी गाउँले राजुदाजुको आवजमा 😊

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @sanumayarana2477
    @sanumayarana2477 3 месяца назад +3

    आहा कति राम्रो गित ❤❤❤❤

  • @SetiRana-b4s
    @SetiRana-b4s Месяц назад +3

    आहा कति मिथो धुन र लए भाका सुनी सुनी राखौ जस्तो गित ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  Месяц назад

      हार्दिक आभार हजुर

  • @BajjirAgri
    @BajjirAgri 3 месяца назад +2

    आहा कती मीठो गित मुंबई बाट हेरेकोछु

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @Sadhu.Ram.Khadka.6767.
    @Sadhu.Ram.Khadka.6767. 3 месяца назад +3

    धेरै पछि आज फेरि एउटा कमेन्ट्स गर्दैछु ( आहा ) कति मिठो दोहोरी गित ! बि बि अनुरागी दाईलाई राजु परियार दाईलाई अन्जु बिश्वकर्मा बहिनीलाई र सम्पुर्ण टिम्स् लाई बधाई दिन चाहन्छु ! यस्तो मिठो गित शृजना गर्नु भएकोमा बि बि अनुरागी दाईलाई बिशेष बधाई शुभकामना दिन्छु ! यो गितलाई मिलिनियम भ्युजको अग्रिम शुभकामना छ ! राजु परियार दाई बि बि अनुरागी दाई अन्जु बिश्वकर्मा बहिनी लगाएत सबै जना कलाकारहरुलाई एकमुस्ट रूपमा नमस्कार छ सम्मान् छ नमन् छ ! 🙏👌👍️❤️💘🌹🥀🌸💐🎉🎊🎎💯🌈🇳🇵 ! लोक गित संगित क्षेत्रमा बि बि अनुरागी दाईको राजु परियार दाईको नामै काफी छ ! सदाबहार चलिरहने र कहिले पनि नहराउने दुई नाम हो बि बि अनुरागी दाई र राजु परियार दाई ! यस्तो कलाकारहरुको नाम लिन पाउँदा मलाई भित्री आत्मा देखि नै गर्ब लाग्छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बि बि अनुरागी दाईको राजु परियार दाईको अन्जु बिश्वकर्मा बहिनीको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नंम्बर ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय लोक गित जय संगित ! ( धन्यबाद )

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार

    • @GitaTamrakar-sp6gs
      @GitaTamrakar-sp6gs Месяц назад

      Yo geet ma sabai janale gareko comment padhda Kati dherai aanand aayeko ho vanya​@@bbanuragee

  • @राधेराधे-न4फ
    @राधेराधे-न4फ 3 месяца назад +7

    अति मिठो गित

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @krishnabahadur1278
    @krishnabahadur1278 3 месяца назад +3

    ❤ super lok dohori King Raju pariyar

  • @manakantipun9868
    @manakantipun9868 3 месяца назад

    राजु भाइ अनजु नानी को गीत बबाल भयो गीत रामो छ👌👌👌😍😍😍

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 3 месяца назад +1

    जय जय होस्।

  • @AshokMagar00
    @AshokMagar00 3 месяца назад +3

    आहा कती मीठो गीत ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @mrjaygotame7555
    @mrjaygotame7555 3 месяца назад +1

    मान बहादुर सर र स्वस्तिका बहिनि लाई बधाई छ सबै टिम लाई धन्यवाद❤❤❤❤❤❤❤ रबि❤❤❤❤ सर अन्न्या भयो सबै उठौ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @eakbahadur8859
    @eakbahadur8859 3 месяца назад +1

    धेरै धेरै सफलता मिलाेश🙏🙏🙏💕💖💖🌹🌹🌹❣️❣️👍️👍️👍️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 месяца назад +21

    नेपाली लोक दोहोरी का महा गायक ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 राजु परियार

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @sofiyatamang4962
    @sofiyatamang4962 3 месяца назад

    आहा कति राम्रो गित

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @sangtamang3063
    @sangtamang3063 3 месяца назад +1

    Raja and Anju biswakarma is a one of the extraordinary singer of Nepal . Good luck and congratulations to both of you
    I am fan of Anju

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @RajaramMahat-u6i
    @RajaramMahat-u6i 3 месяца назад +1

    आहा कति मिठो गित 🌹💃👌💃🌹

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @kshitijtmg5037
    @kshitijtmg5037 3 месяца назад +1

    अब चाहि राम्रो सगित पाउने भयो बहिनिले अब चाहि के हुन्छ है पहिला को को स्वर अनुहार को सगित पुगेको थियन जस्तो लाग्छ है❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @kharalhemnath
    @kharalhemnath 3 месяца назад +38

    अति सुन्दर सिर्जना अत्यन्तै खुसी लाग्यो, आदरणीय बिबि अनुरागीजी राजु परियारजी बहिनी अन्जु लगायत सिङ्गो टिमलाई शुभकामना छ।

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर प्रति

  • @aryanbpoudel6110
    @aryanbpoudel6110 3 месяца назад +1

    Best of luck Amisha afulai samalera agadi badnu ❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @रेजिनासुनुवार
    @रेजिनासुनुवार 3 месяца назад +14

    आहा कति रमाइलो कति मिठो स्वार को धनी राजु सर अन्जु बैनी लगाएत सम्पुर्ण टिम लाई समान छ🙏🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @jayaramtamata2135
    @jayaramtamata2135 3 месяца назад

    धेरै धेरै सुभकमाना का साथ हार्दिक बधाई छ

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @miyabhai53310
    @miyabhai53310 3 месяца назад +1

    Ekdam dami xa la best of luck baini Anju lai

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @aamamedia7
    @aamamedia7 3 месяца назад +3

    सारै राम्रो छ गित को भाका अनि सब्द लय सब्दसन्कल गर्ने मुत्र लाई धन्यवाद अनि सम्पुर्ण समुहा लाई पनि ससामान छ है 🥀💅 म pm pun लोक प्रेमी ❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @punamduwadi5576
    @punamduwadi5576 3 месяца назад +3

    Wow congratulations to all team members 🎉🎉🎉❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @rajugautam1775
    @rajugautam1775 3 месяца назад +3

    nice anju nanu best of luck

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @BharatKhatri-pc4le
    @BharatKhatri-pc4le 3 месяца назад +3

    Raju dada namste ❤❤ raju dada ko sor la geet Lai neya denxa ramro saga B B dada hajur Lai dari dari danya bat xa salam pane dada

  • @clovevange4432
    @clovevange4432 3 месяца назад

    दामि गाय राजु र अञ्जुले 👌👌👌👌👌❤️❤️❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @KamalBahadur-em8nw
    @KamalBahadur-em8nw 3 месяца назад

    नमस्कार ।राजु,दाजु।रअनजुु।बहिनी ,धेरै धेरै ,राम्रो छ,गित,धेरै ,धनयबाद

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @RameshOkheda-cl7ol
    @RameshOkheda-cl7ol 3 месяца назад +1

    लोकप्रिय शोरषमराट ❤❤राजू सर को सोर मजा 🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @dhanmantamang1398
    @dhanmantamang1398 3 месяца назад +1

    Wow nice song badhaix all time good luck 👌👌👌

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @udimserrai6040
    @udimserrai6040 3 месяца назад +1

    Sundar geet ,good luck 🙏 sampurna team lai🎉

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 3 месяца назад +6

    Sor samrat Raju daie ❤🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @BistaSaru
    @BistaSaru 3 месяца назад +2

    Aaha❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @jibanchamlingrai
    @jibanchamlingrai 3 месяца назад +1

    मीठो गित🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @SandipSunar-x9r
    @SandipSunar-x9r 3 месяца назад

    Lok Swor Samrat Raju Pariyar is the legend of lok music of Nepal

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 3 месяца назад +2

    Lok gitko lagi raju no 1

  • @GddgklWrvhil
    @GddgklWrvhil 3 месяца назад

    दामि छ है राजु दाजु❤❤❤❤❤❤❤🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @MayaChhetri-t1k
    @MayaChhetri-t1k 3 месяца назад +1

    Saroi ramro rohixa TikTok bataa Ayeko congratulations 🎉🎉❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @indradevirai3450
    @indradevirai3450 3 месяца назад +1

    Aaha !.........

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @ShakuntalaThapa-q1z
    @ShakuntalaThapa-q1z 3 месяца назад +1

    BB Anuragi vaiko vanesi ramro lagxa tehi mathi mero man parne gayek Raju ra Anju ko sworma raheko git sarai ramro lagyo ❤

  • @DumbarBahadurSinjali
    @DumbarBahadurSinjali 3 месяца назад

    मन छुने सिर्जना

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @suryabishwokarma8618
    @suryabishwokarma8618 3 месяца назад

    मन पर्यो मलाई त

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @krisnabk9220
    @krisnabk9220 3 месяца назад +3

    ❤wow dami xa

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @KamalPande-n2k
    @KamalPande-n2k 3 месяца назад +4

    Ati. Mito. Gita

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @jae2116
    @jae2116 3 месяца назад

    Another masterpeice from a musical genius, BB Sir. I like the way he does the video, simple, straight forward setting and relatable. A magical musical family. Anju looking sooo cute...erer. Asirbad, solti Raju ever green... good luck...

    • @bbanuragee
      @bbanuragee  3 месяца назад +1

      हार्दिक आभार हजुर

  • @amikoirala6716
    @amikoirala6716 3 месяца назад +3

    Ati ramro xa ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @KalpanaBistaOfficial
    @KalpanaBistaOfficial 3 месяца назад +5

    आहा ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @buddhigurung5982
    @buddhigurung5982 3 месяца назад +2

    ❤❤❤ raju saga sabi hit...

    • @bbanuragee
      @bbanuragee  2 месяца назад

      हार्दिक आभार

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 3 месяца назад +2

    २लाख भिउज पुग्यो❤❤❤🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार

  • @राधेराधे-न4फ
    @राधेराधे-न4फ 3 месяца назад +2

    मन मुटु छोयो अति सुन्दर
    🙏🙏🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @JinuGurung-h4d
    @JinuGurung-h4d 3 месяца назад +2

    Aha kati mitho❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर प्रति

  • @indrakhati3465
    @indrakhati3465 3 месяца назад +2

    Wow super song 👌👌👌❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर

  • @chandragurung1342
    @chandragurung1342 3 месяца назад +7

    so nice raju sir👌👌👌❤️❤️❤️🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  3 месяца назад

      हार्दिक आभार हजुर